फ्रान्सेली तन्नेरीसँग सल्किइन् केटी

श्रीमानसँग डिभोर्स गरेपछि केही महिना एक्लै भएकी गायिका केटी पेरी अर्को केटासँग लहसिन थालेकी छिन् । आफुभन्दा ५ वर्ष कान्छो तन्नेरीसँग केटीको हिमचिम बढेको छ ।
फ्रान्सेली मोडेल ब्याप्टिस्ट गियबिकोनीसँग पछिल्लो समय केटीले रोमान्स गरिरहेकी अन्तराष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । बिकोनीले पनि केटीसँगको हिमचिम स्विकार गर्दै आफुले उनीसँग बिहे गर्न चाहेको खुलासा गरेका छन् ।
आफ्ना पूर्वपति रसेल ब्रान्डसँग १४ महिनाको वैवाहिक जिवनमा पूर्वविराम लगाएपछि केटी यस्तै नवयुवकको खोजीमा थिइन् । सायद २७ वर्षीया केटीले २२ वर्षका बिकोनीलाई आफ्नो मनको राजाको रुपमा पाइन् र रोमान्स सुरु गरिन् ।
हालै केटी र बिकोनी पेरिसको एक होटलमा रात बिताएर बिहानपख बाहिरिँदै गरेको दृश्य देखिएको थियो ।
एजेन्सीहरुका अनुसार त्यसक्रममा ती दुइ एक आपसमा कानेखुसी गरिरहेका थिए । केटीले कान्छो तन्नेरी पाएकोमा कोही भने इश्र्यामा जलिरहेका थिए ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out