उपयुक्त व्यक्ति पाए विवाह गर्छु: बिना

विवादास्पद पाकिस्तानी मोडल तथा नायिका बिना मलिकले टेलिभिजन रियालिटी शो स्वयम्बर बिनाका विवाहमा आफूले उपयुक्त व्यक्ति पाए विवाह गर्ने बताएकी छन्।
नग्न फोटोका कारण विवादमा आएकी उनी हाल मुम्बई १२५ किलोमिटस्र दाल मे कुछ काला हे र जिन्दगी ५०५० जस्ता बलिउड फिल्ममा व्यस्त छिन्। 'मलाई विश्वास छ यो शोमा म अवश्य मिस्टर राइट भेट्नेछु। त्यस्तो व्यक्ति पाएँ भने ऊ सित तुरुन्तै विवाह गर्छु' उनले भारतीय साचारमाध्यमसित भनेकी छन् 'यो कामले पूर्णता पाएमा मेरो अर्को युग शुरु हुनेछ। जुन भिन्न किसिमको अवश्य हुन्छ।'

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out