यस्ता पुरुषको यौन प्यास मेटाउन कठिन

वाशिङ्गटन । बैज्ञानिकहरुका अनुसार युवतीमा जस्तो क्रोमजोम हुने पुरुषको यौन प्यास मेटाउन निकै कठिन हुने गर्दछ । बैज्ञानिकहरुका अनुसार कमसेकम मुसामा यो सतप्रतिशत सही पाइएको छ।
क्रोमजोम डीएनएको लामो तारजस्तो हुने गर्दछ । जसमा कयौ जीन समावेश हुन्छ । मानिसमा क्रोमजोमका २३ पेयर्स हुन्छ । यसको एक सेट हरेक आमाबाबुबाट विरासतमा प्राप्त हुने गर्दछ ।
महिलाहरुमा दुई वटा ‘एक्स’ क्रोमजोम हुन्छ । जबकि पुरुषमा एउटा ‘एक्स’ र एक ‘वाई’ क्रोमजोम हुन्छ । ‘हार्मोन्स एण्ड विह्याभियर’ म्यागजिनमा प्रकाशित यो अध्ययन मुसामा गरिएको थियो । शोधकर्ताहरुका अनुसार लिङ्ग पत्ता लगाउने जीन मानिससहित सबै स्तनधारी प्रणीमा समान हुने गर्दछ ।
त्यसैले यो परिणामलाई व्यवहारमा लैजान लायक मानिएको छ । विशेषगरी ‘क्लाइनफेल्टर्स सिन्ड्रोम’ भएका पुरुष या तिनीहरुमा प्रयोग गर्न सकिन्छ जसमा एउटा एक्स्ट्रा ‘एक्स’ गुणसूत्र छ। एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out