छातीमा ट्याटु बनाउने नायिका बढ्दै

पाली सिनेमाका नायिकाहरुको पनि अचम्म अचम्मका शोख हुन्छन् । उनीहरुको रहर पनि फरक फरक खालको नै हुन्छ । यसै क्रममा अहिले नायिकाहरु छातीमा ट्याटु बनाउने होडमा लागेको जस्तो देखिन्छ । नायिका करिश्मा मानन्धरले आफ्नो छातीमा गुलाबको फूलको ट्याटु बनाएकी थिईन् । उनको छातीमा रहेको गुलाबको फूलको ट्याटुले निक्कै चर्चा पनि पाईरहेको छ । करिश्मा अधिकांश कार्यक्रममा आफ्नो ट्याटु मजाले देखाएर हिँड्छिन् ।
करिश्माको छातीमा ट्याटु भएको कुराले संचारमाध्यममा चर्चा पाएपछि उनको सिको गर्नेहरु पनि नबढेका होईनन् ।
नायिका सुष्मा कार्कीले आफ्नो छातीमा सूर्यर्को टाटु खोपेकी छिन् । सुष्माले यो टाटु खोपेको धेरै भएको छैन । उनले छातीमा ट्याटु खोप्नुको कुनै कारण नभएको वताईन् । उनले ट्याटु बनाएको ६ महिना मात्र भएको छ । सुष्माको छातीमा भएको ट्याटुमा सूर्यको चिन्हसँगै अन्य धेरै कुराहरुको मिश्रण गरिएको छ । के के कुराको मिश्रण गरिएको छ भन्ने बारेमा सुष्मा स्वयंमलाई नै थाहा रहेनछ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out