मोटो बोली हुनेले चुनाव जित्छ

एक अध्ययनले मतदाताहरु गहिरो र नरम आवाज हुने उमेद्वारप्रति बढि आकषिर्त हुने तथ्य पत्ता लगाएको छ । अमेरिकी विज्ञहरुले गरेको अध्ययनले बढि तिखो र फिक्का आवाज हुनेभन्दा गहिरो र मोटो आवाज हुने उमेद्वारप्रति मतदाताहरु आकषिर्त हुने सम्भावना बढि हुने देखाएको हो ।
चर्को र तिखो आवाज हुने उमेद्वारले गरेको भाषणबाटै धेरै मतदाता वाक्क हुने र त्यस्तो बोली हुने मान्छेको क्षमतामाथि नै शंका गर्ने शोधकर्ताहरुको निष्कर्ष छ ।
अध्ययनकर्तामध्येका एक मियामी विश्वविद्यालयको राजनीतिक शास्त्र विभागका प्राध्यापक केसी क्लोफ्स्ट्याडले धेरै उमेद्वारलाई आफ्नो बोलीले मतदाताको मनस्थितिमा परिवर्तन गर्न सकिन्छ भन्ने कुराको ज्ञान भएको र कतिपयले सोही अनुसार आफ्नो बोलीलाई गहिरो र मोटो पार्न कोसिस समेत गर्नेगरेको बताउँछन् ।
व्यक्तिको बोलीले उसको मनोवैज्ञानिक अवस्था समेत पत्ता लगाउन सकिने भन्दै उनले नरम तथा गहिरो आवाज हुने मानिसहरु तिखो आवाज हुनेभन्दा विश्वासिला र क्षमतावान हुने बताए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out