सन्नी लिओनले विपाशा बसुलाई बिर्साउने घोषणा

भारतीय मूलकी क्यानेडियन पोर्न स्टार सन्नी लिओनले विपाशा बसुलाई बिर्साउने घोषणा गरेकी छन्। विपाशा अभिनीत चलचित 'जिस्म'को सिक्वल 'जिस्म टु'मा उनी मुख्य भूमिकामा अभिनय गर्न लागेकी छन्।
बिपाशाले सन् २००३ मा प्रदर्शनमा आएको चलचित्र जिस्मबाट धेरै प्रशंसा पाएकी थिइन्। सन्नीले पनि विपाशाको जस्तो प्रसिध्द कमाउने अपेक्षा गरेकी छिन्। मुम्बइमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, 'मैले विपाशाको चलचित्र हेरेको छु। उनको अभिनय धेरै आकर्षक छ। म उनले स्थापना गरेको मापदण्डमा पुग्न सफल हुने विश्वास छ। ३० वर्षीय सन्नी रियलिटी सो 'बिग बिस' को पाँचौँ सिजनमा भाग लिएकी थीन्। बिग बिशमा भाग लिने क्रममा निर्माता निर्देशल महेश भट्टको आँखा उनीमाथि परेको थियो। महेश जिस्म टुको लागि उपयुक्त अभिनेत्रीको खोजीमा थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out