यौन प्यासले मच्चायो ताण्डव

उनी गएका त यो सोचेर थिए कि यौन आनन्दका साथ मस्तीका साथ रात बिताउछु । तर, उल्टो भइदियो। उनी प्रहरीको सहयोगमा बालबाल बचे ।
वास्तवमा यी सज्जन एक महिलाका साथ रात बिताउन उनको फ्ल्याट पुगेका थिए । कयौ पटक यौन सम्बन्ध कायम गरेपछि पनि महिलाले पटक पटक अरु सेक्स गर्न माग गरेपनि उनी भाग्न विवश भए । घटना जर्मनीको म्युनिख सहरको हो ।
प्रहरी प्रवक्ताका अनुसार महिलाको चर्को यौन प्यास बुझाउन नसकेपछि ४३ वर्षिय उनी भागेर बाल्कनीमा निस्के र चिच्याएर प्रहरीलाई बोलाए । प्रहरीले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई बताएअनुसार कयौ पटक सेक्स गरेपछि पनि ४७ वर्षिया महिलाले सेक्स गरिरहन माग गरेपछि पुरुषले अस्वीकार गरे । तैपनि महिलाले जबरजस्ती गरेपनि उनी भागेका हुन् । महिलाले यौनसम्पर्क जारी राख्न दबाव दिएपछि उनी यसरी प्रहरीको शरणमा पुगेका हुन् ।
उनीहरुले रात एकसाथ बिताउने निर्णय गरेका थिए। महिलाले नै ती व्यक्तिलाई आफ्नो फ्ल्याटमा लिएर गएकी थिइन् । प्रहरी प्रवक्ताका अनुसार उनीहरुको भेट जर्मनीको म्युनिख सहरस्थित एक मदिराखानामा भएको थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out