श्रीमानको करले लास्ट किस गरेको शोभिताको खुलासा

एउटा सिनेमा, जहाँ थुप्रै चुम्बन र बेड सिन हुन्छन्, त्यो सिन गर्दा एक अविवाहीत महिलालाई त धेरै गाह्रो हुन्छ भने बिबाहितलाई त्यो भन्दा झन् धेरै गाह्रो हुन्छ । किनकी, त्यस्तो सिन दिन परिवार, श्रीमान धेरैतिर सोच्नुपर्छ । विवाहित नायिकालाई श्रीमानले यस्ता सिन दिन स्वीकृति नै दिएका हुन्दैनन् । तर द लास्ट किस सिनेमामा थुप्रै बेड सिन र चुम्बनको दृश्य दिएकी नायिका शोभिता सिम्खडालाई भने श्रीमानले नै छुट दिए । ‘मलाई यो सिनेमा गर्न नै मन थिएन, तर श्रीमानले  गर्नु भनेर बारम्बार कर गरेपछि गरेको हुँ’ शोभिताले भनिन् -’मलाई यो सिनेमा गर्दा केही अप्ठ्यारो लागेको थियो, तर श्रीमानले चलचित्र हो गर्दा के हुन्छ र भन्नु भयो र गरें ।’

हाल श्रीमान निराजन भण्डारीसँग देश बाहिर रहेकी शोभितालाई अहिले यस्ता सिनेमाको प्रस्ताव धेरै नै आउने गरेका छन् । तर अब उनले यस्तो सिनेमा गर्ने सोचाई नराखेको बताईन् । उनले भनिन् -’एउटै खालको भूमिका त कति गर्नु र ? यसैले नया र फरक खालको भुमिका आए गर्छु नत्र गर्दिन ।’बिहे गरेपछि सिनेमाबाट टाढा भएकी शोभिताले नेपालमा रहँदा पनि खासै धेरै सिनेमा भने गरेकी थिईनन् । द लास्ट किस अहिले संवाद र दृश्यका कारण चर्चामा रहेको छ । यो सिनेमामा शोभिताले थुप्रै जिब्रो टोक्ने खालका दृश्य दिएकी छिन् । यसबारेमा शोभिता भन्छिन् -’सबैले मलाई भाग्यमानी भन्छन्, आफ्नो पेशा बुझ्ने श्रीमान् पाएकोमा ।’

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out