अधरपानमा लिप्त अञ्जु पन्त होइनन्

एक पुरुषले महिलासँग ओछ्यानमा अधरपान गर्न लिप्त भएको तस्वीर लाई चर्चित नेपाली गायिका अञ्जु पन्तको भनि फेसबुकभर फिजाईएको हल्ला गलत प्रमाणित भएको छ । मेरो सिनेमा डटकमले फेसबुकभर छाएको सो तस्वीरको बारे समाचार प्रकाशन गरेपछि आएका अशंख्य प्रतिक्रिया अनुसार पनि सो तस्वीर अञ्जुको नभएको प्रमाणित भएको छ साथै एक भारतिय अनलाईन म्यागेजिनमा पनि सो तस्विर फेला परेको छ ।

निकै समय पहिला अपडेट गरिएको सो तस्वीर भारतीय साइट अधरमानिया डटकममा रहेको छ । अञ्जुको चरित्र हत्या गर्नेगरि छाएको यो तस्वीरमा देखिने युवतीलाई अञ्जु भएको अडकलबाजी गर्दै प्रचार गरिएको थियो । अधरमानिया डटकममा अन्य धेरै अधरपानका तस्वीर भेट्न सकिन्छ ।

शनिवार रातीदेखि नै सो तस्विर अञ्जुको भन्दै फेसबुकमा सेयर भएको थियो ।
सो तस्वीर हेर्नको लागी यहाँ क्लिक गर्नुहोस्:

There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out