बढ्दैछ अश्लील वेबसाइट हेर्न लत

पछिल्लोपटक गरिएको एक सर्वेक्षणले विश्वमा हरेक क्षण क्लिक गरिएका इन्टरनेट साइटमध्ये ३० प्रतिशत अश्लिल साइट हुने गरेको देखाएको छ । एक्स्ट्रीम टेक वेबसाइटले गरेको सर्वेक्षणले इन्टरनेट ट्राफिकको ३० प्रतिशत हिस्सा पोनोग्राफीले ओगटेको देखाएको हो ।

सर्वेक्षण अनुसार विश्वमा सबैभन्दा ठूलो अश्लिल साइटको रुपमा रहेको एक्स भिडियोजको वेबसाइट हरेक महिना ४ अर्व ४० करोडले क्लिक गर्ने गरेका छन् । जसमध्ये ३५ करोड नयाँ दर्शक हुने गरेका छन् । विश्वमा गुगल र फेसबुकका साइट बाहेक कुनैपनि साइट यतिधेरै पटक क्लिक हुने गरेको छैन । यस्तै धेरै प्रयोगकर्ता हरेको दोश्रो पोर्न साइट यू पोर्न हरेक महिना दश करोड जनाले क्लिक गर्ने गरेका न् ।

सर्वेक्षणले पोर्न साइट हेर्ने मानिसले एउटा वेबसाइट एक पटकमा औषतमा १५ मिनेटसम्म हेर्ने गरेको तथ्य पनि पत्ता लगाएको छ । हरेक सेकेण्डमा ५० गिगाबाइट पोर्न सामाग्री इन्टरनेटमार्फत आदानप्रदान हुने गरेका पनि अध्ययनले देखाएको छ ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out