रिहान्ना भइन् टपलेस

अमेरिकी चर्चित गायिका रिहान्नाले फेरी आफ्नो कामुक छवि प्रस्तुत गरेकी छिन् ।
२४ वर्षीया काली सुन्दरी रिहान्नाले आफु ओइलाएको नभै फक्रिएकै फूल भएको प्रमाणित गर्दै पानीमा छोपलिएर टपलेस बनेकी छिन् ।
हवाइ टापुमा विदा मनाउन पुगेकी रिहान्नाले पौडी खेल्ने क्रममा आफ्नो ब्रा फुकालेर वक्षस्थल नांगो पारी गोप्य सरसामान हातले लुकाउने प्रयास गरेकी थिइन् ।
साथै उनले फुकालिएको सेतो ब्रा अर्को हातले प्रदर्शन गरिरहेकी थिइन्, मानै की उनको ब्रा लिलामीमा छ ।
अझ अर्को रोचक कुरा त के भने फोटोग्राफरलाई पोज दिने क्रममा रिहान्नाले एकचोटी आफुले लगाएको पाइन्ट समेत स्वात्तै तल झारेर पेन्टी प्रदर्शन गरेकी छिन् ।
यो सँगै आफ्ना हवाइ मस्तीका अरु कामुक तस्वीर समेत रिहान्नाले आफ्नो फेसबुकमा पोष्ट गर्न भ्याएकी छिन् ।
यी तस्वीरहरु रिहान्नाले गएको जनवरीमै खिचेको भएपनि बल्ल सार्वजनिक गरेकी हुन् । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out