रेखा-छविको निर्णय वैशाख मध्यसम्म हुने

नायिका रेखा थापा र निर्माता छविराज ओझाको घर सम्वन्धका वारेमा वारम्वार समाचार वाहिर आईरहेका छन् । यि दुईले डिभोर्स गर्ने खवरहरु वाहिर नआएका होईनन् । तर, यि दुवैमा यि दुईले असहमति पनि जनाईरहेका छन् । तर, अनलाइनखवरलाई प्राप्त जानकारी अनुसार, यि दुई विचको सम्वन्धको निर्णय यही महिनाको मध्यसम्म हुनेछ । छवि निकट श्रोत भन्छ, चलचित्र रावणको रिलीज भएकाले पनि अहिले नै यो विषयका वारेमा केही निर्णय हुन नसकेको हो ।

तर, छवि ओझा यो सिनेमाको रिलीज भएकाले अव वैशाखको मध्य सम्ममा डिभोर्सको कुरालाई अन्तिम निर्णयमा पुर्याउन लागेका छन् । आफुहरुवीच वारम्वार यस्तो सम्वन्धका वारेमा खवरहरु वाहिर आएपनि निर्माता छवि ओझा भने मौन नै रहेका थिए । तर, छविले वारम्वार आएको यस्तो खवर चलचित्र रावणको रिलीज पछि नआउने वताएको  श्रोतले भनाई रहेको छ । छविले भनेको यो कुरालाई हेर्ने हो भने पनि यि दुई विच डिभोर्स हुने लगभग अन्तिम तयारी भईसकेको देखिन्छ ।

छवि निकट श्रोतका अनुसार, रेखासँग डिभोर्स भएपनि छवि खासै चिन्तित देखिएका छैनन् । नायिका रेखा थापाले विचमा डिभोर्सका कुरालाई लिएर विभिन्न कुराहरु वोल्दै हिडेको विषयमा पनि छवि दिक्क छन् । यस्ता कुराहरु किन वोल्दै हिड्नु पर्यो होला, छविको भनाई यस्तै रहेको छ । यसरी हेर्दा, वैशाखको मध्यसम्ममा रेखा छविको सम्वन्धका वारेमा एउटा निर्णय हुने पक्का छ । हेरौ, वारम्वार डिभोर्स को कुरा आएपनि छुट्टनि गाह्रो भएको यो जोडीको सम्वन्ध यो महिनाको मध्यसम्ममा कता जाने हो थाहा पाउन कुर्नु नै पर्नेछ ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out