'क्यान्सर निदान हुन्छ’

धरान , चैत्र १५ - क्यान्सरका अधिकांश रोगी चाँडै मरिने त्रासले मानसिक रूपमा शिथिल हुने गरेकाले यसबारे व्यापक चेतना फैलाउन जरुरी रहेको घोषणा गर्दै तीन दिने 'नाक, कान, घाँटी शल्यक्रिया अद्यावधि र प्रत्यक्ष शल्यक्रिया कार्यशाला मंगलबार सकिएको छ ।

कार्यशालामा नेपाल र भारतका नाक, कान, घाँटी रोग विशेषज्ञले कतिपय क्यान्सर रोग लाग्दैमा समाजमा सुनिएको जस्तो तीन वर्ष वा पाँच वर्षमै मृत्यु नहुने बताए । समयमै क्यान्सर उपचार गरे कतिपय रोग शतप्रतिशत निदान गर्न सकिने उनीहरूले बताए ।

कार्यशालामा क्यान्सर रोगीका लागि सम्बन्धित विषयको शल्यचिकित्सकको मात्र भूमिका महत्त्वपूर्ण नभएर रोगीको मानसिक आत्मबल बढाउन मनोवैज्ञानिक चिकित्सक, प्याथोलोजिस्टहरूको पनि उत्तिकै भूमिका रहने जानकारी गराइयो । 
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out