अन्तिममा 'कलिउड' नम्रताको हातमा

केही समय अघिमात्रै प्रेस मिट गरेर 'कलिउड' सिनेमामा भिजे साहना बज्रचार्यलाई लिने भनिएपनि अहिले यो अवसर नायिका नम्रता श्रेष्ठको हातमा पुगेको छ ।
आन्तरिक विवादका कारण साहाना कलिउडबाट बाहिरीएपछि मोडल सिम्पल खनाल अनुबन्धीत भएको पनि हल्ला थियो । तर नम्रताले आज अपरान्ह कलिउडको लागि साइन गरेकी हुन् । भिजे नवराज आचार्यले डेब्यू सिनेमाको रुपमा निर्देशन गर्न लागेको बलिउड सिनेमामा रिमा विश्वकर्मापनि लिड हिरोइनको रुपमा देखा पर्नेछिन् । नायकमा भने आर्यन सिग्देल पहिलेनै पक्का भइसकेका थिए ।
अहिले नायिका नम्रता सिनेमा 'छड्के'मा र आर्यन 'धुवाँ'मा व्यस्त रहेका कारण सिनेमा युनिटले छायाङ्कनका लागि जेठ पन्ध्र कुर्नुपर्नेछ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out