हरक प्रकारको भूमिका निभाउन इच्छुक अजय देवगन

बलिउड नायक अजय देवगन सबै किसिमको चरित्र निभाउन सक्ने एक सक्षम अभिनेताको रुपमा चिनिने गरिन्छ ।
एक्सन, ड्रामा र कमेडी पात्रको रुपमा आफ्नो कुशल अभिनय देखाइ सकेका यी अभिनेता आफूलाई अलग अलग भूमिकाको प्रयोग गर्ने चाहना रहेको बताएका छन् । अभिनेता अजयले आफू हरक प्रकारको भूमिका निभाउन इच्छुक रहेको जानकारी दिएका छन् । आफ्ना निर्माता तथा निर्देशकहरुलाई निराश बनाउन नचाहेको पनि अजयले खुलासा गरेका छन् ।
नायक अजय देवगनको पछिल्लो फिल्म सिंघमले सय करोड भारुको व्यवसाय गरेको थियो । सो फिल्मको सफलतापछि अजय झन आफ्नो जिम्मेवारी बढेको बताउँछन् । जसले गर्दा आफ्नो अगामी फिल्मले पनि त्यहि अनुपात सफलता हासिल गर्न सक्ने हो की होइन भन्ने कलाकारमा दबाब सिर्जना गर्ने अजय बताउँछन् । अगामी शुक्रबार उनी अभिनित फिल्म ‘तेज’ रिलिज हुँदैछ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out