बिहीबारको सेक्स सबैभन्दा उत्तम

हुनत मान्छेले सामान्यतया तिथि तथा बार हेरेर र साइत जुराएर सेक्स गर्दैनन् । तर यदि सेक्सलाई फलदायी तथा प्रेमालापपूर्ण बनाउने हो भने अब दिन हेराएर मात्र सेक्स गर्नु उपयुक्त हुने देखिएको छ । हालै गरिएको एक अध्ययनले बिहीबारको बिहान सेक्स गर्नु सबैभन्दा उत्तम हुने तथ्य फेला पारेको छ ।

लण्डन स्कुल अफ इकोनोमिक्सका शोधकर्ताहरुले गरेको अध्ययनले यस्तो देखाएको हो । शोधकर्ताहरुका अनुसार बिहिबारको बिहान मानिसमा सबैभन्दा बढि सेक्स हर्मोन उत्सर्जन हुने र त्यस्तो बेला सेक्स गर्नु सबैभन्दा लाभदायक तथा मनोरञ्जक हुन्छ । बिहिबारको बिहान पुरुषमा टेस्टेस्टेरोन हर्मोन अन्य सबै अवस्थामा भन्दा बढि उत्सजर्न हुने र महिलामा ओस्ट्रोजेन हर्मोन ५ गुणा बढि उत्सर्जन हुने शोधकर्ताहरुको भनाइ छ ।

यस्तै अर्को अध्ययनले विश्वमा मंगलबारको दिन सबैभन्दा बढि बच्चा जन्मिने गरेको तथ्य पनि फेला पारेको छ । अमेरिकी शोधकर्ताहरुका अनुसार विश्वका विभिन्न देशका प्रसुति अस्पतालमा गरेको सर्भेक्षणले मंगलबारका दिन सबैभन्दा बढि बच्चा जन्मिने गरेका छन् ।

यस्तै, रोग लागेर अस्पताल भर्ना हुने विषयमा पनि अब जोखाना हेर्नुपर्ने भएको छ । उपचारका लागि बुधबार अस्पताल भर्ना भएमा उपचार सफल हुने सम्भावना धेरै हुने र आइतबार अस्पताल भर्ना भएमा रोग निको नहुने सम्भावना धेरै रहने अध्ययनले देखाएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out