आफ्नै सेक्स भिडियो फेसबुकमा पोष्ट गरेपछि..

बेलायतको चेल्टेनह्याममा आफ्नै सहपाठीसँग सेक्स गरेको भिडियो फेसबुकमा पोष्ट गर्ने एक १४ वर्षका किशोर विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त किशोरले आफ्नै उमेरकी एउटै कक्षामा पढ्ने छात्रासँग सेक्स गरेर भिडियो खिची फेसबुकमा पोष्ट गरेको थियो ।

उक्त भिडियो फेसबुकमार्फत हजारौँले हेरिसकेका छन् ।

अहिले भने फेसबुकले उक्त भिडियो हटाएको छ ।

प्रहरीले अश्लिल हर्कत गरेको आरोपमा उक्त किशोरलाई पक्राउ गरी आइन्दा त्यसो नगर्न चेतावनी दिएको छ ।

उसलाई तत्काल अरु कुनै सजाय नसुनाइएको भएपनि उसको यो गतिविधिको आपराधिक अभिलेख ६ वर्षसम्म रहने र त्यसभित्रैमा यस्ता काम फेरी गरेमा कडा कारवाही गरिने प्रहरीको भनाइ छ ।

एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out