केपटाउनमा केलीको करामत

इन्टरनेट सोसल साइटहरु सेलिब्रेटीहरुलाई आफ्नो चर्चा बढाउनमा समेत आजकल निकै सहयोगी देखिन थालेका छन् । सामाजिक संजालको सहायताले आफ्ना सेक्सी पोजहरु तथा इभेन्टहरु सार्वजनिक गर्दै चर्चामा आउने बाटो रोज्नमा हलिउडका सेलिब्रेटीहरु अरुभन्दा निकै अगाडि छन् ।

हट मोडेल केली ब्रुकले पनि टब्लर नामक ब्लगमा आफ्ना भनाइ तथा फोटो एल्बम शेयर गरी आफ्नो सेक्सी अवतारको दर्शन गराउने प्रयत्न गरेकी छिन् ।

हालै दक्षिण अपि|mकाको केपटाउनमा बिदा मनाउने क्रममा निकै बिन्दास मूडमा रहेकी केलीले सोही स्थानमा खिचेका सेक्सी तस्वीरहरु ब्लगमा राखेकी छिन् । जसमा उनी कालो मोनोकिनी लगायत विभिन्न पौडी पहिरनमा सजिएकी छिन् ।

वास्तवमा एक पन्थ दुइ काज भनेजस्तै केपटाउनको मस्तीका बेला उनले सामुदि्रक किनाराको आनन्द पनि उठाइन् भने एक कम्पनीका नयाँ ब्रान्डका बिकिनीको प्रचारका लागि समेत फोटोशूट गरिन् । वास्तवमा केपटाउनमा केली एक्ली थिइनन् उनको साथमा ब्वायप|mेन्ड थोम इमान्स पनि मौजुद थिए ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out