न्यायाधिशले मालिस गर्न लगाए महिला कर्मचारीलाई

रक्षक नै भक्षक भन्ने उखानै छ । सायद कोहीकोही मान्छेको चरित्रको कारण यो उखानको उत्पत्ति भएको होला । पछिल्लोपटक यहीँ कुरालाई प्रमाणित गरेका छन् भारतका एकजना न्यायधिशले । न्यायमूर्ति भनिने न्यायाधिश आफैले अदालतकी एक महिला कर्मचारीलाई जिउमा मासिल गर्न लगाएको घटना हालै सार्वजनिक भएको छ ।
भारतको अमृतसर अदालतका एकजना न्यायाधिसले यस्तो कृत्य गरेको घटना सार्वजनिक भएको हो ।
हिरा सिंह नामका ती न्यायाधिसले आफुलाई घरमा लगी जिउमा मालिस गराउने गरेको र अह्राएबमोजिम नगरे जागिर खाइदिने धम्की दिने गरेको भन्दै अदालतकी कर्मचारी अनिता सेठले हालै पंजाब र हरियाणा उच्च अदालतमा रिट दायर गरेकी छिन् । आफुलाई ती न्यायाधिशले यौनिक तथा मानसिक रुपले हिंसा गरेको दाबी ती महिलाको छ ।
पीडित महिलाले अदालतमा कर्मचारीको रुपमा नियुक्त भएलगत्तै न्यायाधिशले आफुलाई घरेलु कामदारको रुपमा आफ्नै घर लगेको र घरमा लगी जिउ मालिस गर्न लगाएको बताएकी छिन् । न्याधिशले मात्र नभएर उनकी श्रीमतीले समेत आफुलाई यौन हिंसा गर्ने गरेको र पटकपटक यातना दिएको पीडित सेठको दाबी छ ।

पीडित महिलाको मुद्धामा सुनुवाई गर्दै उच्च अदालतले अभियुक्त न्यायाधिश विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out