ब्लु फिल्म हेर्दा काउकुती लाग्छ

चलचित्र ‘हो यही माया हो’ बाट नेपाली रजतपटमा प्रवेश गरेकी नायिका जिया के.सीको हालसम्म कुनै पनि सिनेमा रिलिज भएका छैनन् । तर, पनि उनको हातमा सिनेमाको भने कुनै कमी नै छैन । झापामा जन्मिएकी जिया अहिले चर्चामा पनि छिन् । जियाले अहिलेसम्म आधादर्जन सिनेमा खेलिसकेकी छिन् । कलाकार भएपछि जस्तो पनि भुमिका गर्नुपर्छ भन्ने जिया आफु यही क्षेत्रका लागि नै जन्मिएको बताउँछिन । प्रस्तुत छ, उनै नायिका जियासँग अनलाइनखवरका लागि विजय आवाजले गरेको कुराकानी :
·    सिनेमा क्षेत्रमा आउन कत्तिको गाह्रो भयो त ?

आउन त त्यति धेरै गाह्रो भएन । तर काम गर्दै जाँदा यहाँ कसरी टिकीरहने भन्ने कुरामा भने धेरै नै सोचाई आउँदो रहेछ । मलाई सबैले माया गर्नु भएको छ, यसैले पनि म यो क्षेत्रमा नै अगाडि बढ्छु भन्ने लागेको छ ।

·   आधादर्जन भन्दा बढी सिनेमा खेल्नु भयो, तर कुनै पनि रिलीज नहुँदा दिक्क लागेको छैन ?

दिक्क त लाग्छन् नि । सबै सिनेमा क्युमा बसेका छन् । यसैले पनि अब सबै सिनेमा लगालग रिलीज हुन्छन् ।

·   भोलि गएर सिनेमा चलेपछि काम नै नपाईने कुरामा डर त लाग्दैन नि ?

डर त लागि हाल्छ नि । तर पनि सिनेमा ˆलप भएर पनि कलाकार हिट भएका धेरै उदाहरण छन् नि ।

·       ‘ए.टी.एम.’ मा उत्तेजित्त दृश्य दिनुभएको छ भन्ने सुनिएको छ । के अब चलचित्रमा टिक्नका लागि यस्तै गर्नुपर्ने हो ?

टिक्नका लागि होइन । अहिलेको पुस्ताले जस्तो सिनेमा खोज्छन् । यस्तै सिन त दिनै पर्यो नि हैन र ।

·       तपाई एउटै क्याम्पमा काम गर्नुहुन्छ भन्ने आरोप छ नि ?
मैले त्यस्तो गरेको छैन । मैले सबैसँग काम गरिरहेको छु ।

·       सिनेमा खेल्नका लागि सेक्स प्रस्ताव कत्तिको आए ?

भमराहरु फूल भएपछि वरपरी त आईहाल्छन् नि । तर पनि आफूमा कन्पिmडेन्स भएपछि यस्ता कुराहरुले केही फरक पार्दैन ।

·       तपाईलाई आफु कत्तिको सेक्सी छु जस्तो लाग्छ ?

म एकदमै सेक्सी छु ।

·       आफ्नो अंगमा कुन अंग सेक्सी लाग्छ ?

मलाई साथीहरुले त नाक सेक्सी छ भन्छन् । तर मलाई भने आँखा र ओठ सेक्सी लाग्छ ।

·       दिनमा कति पटक सेक्सका बारेमा सोच आउँछ ?

आफ्नो घरमा श्रीमान् भएको भए यस्तो सोच आउँथ्यो होला । अर्कोतिर मन मिल्ने केटासाथी भएको भए पनि आउन सक्थ्यो । तर दुवै नभएकाले यस्तो सोच आउँदैन मलाई ।

·       तपाईलाई सेक्स गरौँ –गरौँ लाग्ने कोही पुरुष छन् ?

मलाई नेपालका नायक राजेश हमाल र आर्यन सिग्देल अनि बलिउडका अर्जुन रामपालले सेक्स आकर्षण गर्छन् ।

·       यदि राजेश हमालले सेक्स प्रस्ताव राखे के गर्नुहुन्छ ?

म अहिले नै भन्न सक्दिन । उहाँसँगको भेटमा नै थाहा हुन्छ के गर्छु भनेर ।

·       नेपालमा कुन नायक तपाईलाई कामुक लाग्छन् ?

आर्यन सिग्देल, सुमन सिं हर राजेश हमाल ।

·       ब्लु फिल्म हेर्नुहुन्छ ?

मैले यस्तो फिल्म धेरै पटक हेरेको छु ।

·       यस्तो सिनेमा हेर्दा कस्तो हुन्छ तपाईलाई ?

कुनै सिनेमा बीच भागसम्म मात्र हेरेको छु, कुनै पुरै पनि हेरेको छु । ब्लु फिल्म हेर्दा कस्तो काउकुती लागेको जस्तो हुन्छ ।

·       ब्लु फिल्म हेरिरहँदा कुनै युवकसँग सेक्स गर्ने चाहना उत्पन्न हुन्छ कि हुँदैन ?

आफुलाई मन पर्ने युवक नजिकै भए पक्कै पनि सम्बन्ध हुन्छ होला ।

·       ब्लु फिल्म हेर्दा त्यसमा अभिनय गर्ने पुरुष या महिला को प्रति ध्यान जान्छ ?

पक्कै पनि पुरुष तर्फ नै जान्छ । ब्लु फिल्ममा खेल्ने पुरुष क्या सेक्सी रहेछ, कस्तो सुन्दर युवक रहेछ भन्ने यस्तै यस्तै सोच आउँछ ।

·       आफ्नो यौन चाहना कसरी पुरा गर्नुहुन्छ ?

मैले अहिलेसम्म यस्तो केही पनि गरेको छैन । अनुभव छैन मसँग यस्ता विषयको ।

·       अचेल बजारमा कृत्रिम यौनांग पनि आएका छन्, प्रयोग गर्नु भएको छ ?

छैन, अहिलेसम्म यस्ता साधन प्रयोग गरेको छैन । तर मैले सुनेको भने छु ।

·       तपाईलाई सेक्स गर्दा कस्तो क्षण होस् भन्ने लाग्छ ?

मलाई सेक्स गर्दा जाडो मौसम होस् जस्तो लाग्छ ।

·       सेक्स गर्दाको क्षणमा कस्तो आसन प्रयोग गर्न मन लाग्छ तपाईलाई ?

मैले अहिलेसम्म गरेको छैन । गरेपछि अवश्य पनि भन्नेछु ।

·       अहिलेसम्म सेक्स सम्बन्ध राखेको छैन भन्नुभयो । कहिलेकाहीं अनुभव गरौं जस्तो लाग्दैन ?

त्यो बेला आएपछि नै हुने कुरा हो । यदि आफ्नो केटा साथी भएको भए उसँग डेटमा गएको बेला भएको भए पक्कै पनि हुन्थ्यो होला ।

·       आफ्नो शरीर नाङ्गै हेर्दा कस्तो रहेछ जस्तो लाग्छ ?

सधैँ देखेको शरीर हो कस्तो लाग्नु र । तर पनि मेरो शरीर छिः भन्ने खालको भने छैन ।

·       कहिलेकाहीँ नाङ्गै नुहाउँदा कुनै पुरुष अगाडि आयो भने ?

त्यो समयमा त लाज पनि डर पनि लागिहाल्छ नि । अगाडि जे लुगा छ त्यही लगाएर बाहिर आउँछु ।

·       भुतको बारेमा सुन्नु भएको छ ?

सुनेको त छु । तर मलाई विश्वास भने लाग्दैन ।

·       आफ्नो कम्मर भन्दा माथिको कुनै भाग हटाउनु पर्यो भने कुन हटाउनुहुन्छ ?

म कुनै पनि भाग हटाउँदिन । तर कपाल झरेको झरै गर्छ । यसैले कपाल देखि दिक्क भने लाग्छ ।

·       अब कस्तो सिनेमा गर्न मन लागेको छ ?

जस्तो सुकै आएपनि गर्छु । तर भुमिका भने राम्रो हुनुपर्छ ।

·       अन्त्यमा, हाल ए.टी.एम. सिनेमामा अभिनय गर्दै हुनुहुन्छ, कस्तो भुमिका छ यसमा ?

यो सिनेमाले युवालाई मुख्य लक्षित गरेको छ । यसमा मेरो मोनिला नाम गरेको एक चुलबुले युवतीको भुमिका छ । चकलेटी खालको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out