श्रीमान्लाई नै गाली

हलिउड नायिका तथा गायिका जेनिफर लोपेजले आफ्ना पूर्वश्रीमान् मार्क एन्थोनीलाई एउटा टेलिभिजन कार्यक्रमका क्रममा गाली गर्दै 'सुँगुर'  भनेकी छिन्। समाचारमा जनाइएअनुसार एन्थोनीले एउटा ट्यालेन्ट हन्ट कार्यक्रममा दुई प्रतियोगीलाई सम्बोधित गरेपछि जेनिफरले उनलाई  उक्त शब्द प्रयोग गर्दै गाली गरेकी हुन्। कार्यक्रमका क्रममा एन्थोनी निकै उत्तेजित देखिन्थे। लोपेज तथा एन्थोनी गत वर्षको जुलाई महिनामा  एक-अर्कासँग अलग भएका थिए। रमाइलो कुरा के छ भने उनीहरू अहिले पनि सँगै काम गरिरहेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out