रक्सी पिएपछि बढ्छ महिलाप्रति आकर्षण

महिला होस् या पुरुष विपरित लिंगीप्रति आकषिर्त हुनु लैंगिक गुण नै हो । तर केही उत्प्रेरक अवश्य हुन्छन् जसको प्रयोग यस्तो आकर्षण बढाउन कामयावी हुन्छन् । पछिल्लो अध्ययनले मदिराको सेवन सेक्स प्रतिको आकर्षण बढाउन फलदायी हुने तथ्य पत्ता लगाएको छ ।

मदिराको सेवनले विपरित लिंगीप्रतिको आकर्षण आवश्यकता भन्दा बढ्दा वृद्धि गर्ने शोधकर्ताहरुको दाबी छ । मदिराको सेक्स आकर्षण बढाउने यस्तो क्षमतालाई शोधकर्ताहरुले जँड्याहा चस्माको संज्ञा दिएका छन् ।

जँड्याहा चस्मा अर्थात् बियर गगल्स एक त्यस्तो मानसिक अवस्था हो जुन अवस्थामा अल्कोहलले मस्तिष्कमा प्रभाव पारेर यौनप्रतिको चाहना र विपरित लिंगीप्रतिको आकर्षण बढाउँछ । मदिरा पिएको बेला कुनैपनि पुरुषलाई महिला साथी बनाउने चाहना निकै तिब्र हुने बताइएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out