छोटो पहिरनले माइलीलाई फसाद

हलिउड अभिनेत्री तथा गायिका माइली साइरसलाई छोटो पहिरन निकै सुहाउँछ । उनको सुगठित जिउ बिकिनी मात्र होइन मिनिस्कर्टले पनि सेक्सी देखिन्छ । त्यसैले होला उनी प्रायः यस्तै छोटो ड्रेसमा देखिन्छिन् ।
तर सधै सबै समयमा छोटो पहिरन उपयुक्त हुँदैन भन्ने कुरा उनले हालैको एक घटनाबाट सिकेकी छिन् । लस एन्जल्समा हालै विदा मनाउने क्रममा सडकमा साइकल चलाउँदै निस्किएकी माइलीलाई आफ्ना छोँटो स्कर्टका कारण लाजमर्नु भयो ।

स्कर्ट निकै छोटो भएकाले साइकल चलाउँदा भित्री अंग समेत देखिन थालेपछि उनले बल्लतल्ल हातले ढाक्ने प्रयास गरिन् । एक हातले लाज ढाक्ने प्रयास गर्दै अर्को हातले साइकल हाँकीरहेकी माइलीलाई देख्दा साँच्चीकै दया जाग्थ्यो ।

तर के गर्नु दुख पाइस् मंगले आफ्नै ढंगले भन्नु बाहेक देख्ने दर्शकले गर्न सक्ने सहयोग अरु थिएन ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out