प्रेमिकाकै अघि राजेशले भने – ‘क्या दामी ?’

नायक राजेश हमाल अधिकांश विषयमा खासै खुल्दैनन् । युवतीको विषयमा त झ्न उनी खुल्नै चाहँदैनन् । हाल एक युवतीसँगको प्रेममा परेका नायक हमालले आफ्नो प्रेमिकाको बारेमा समेत केही बोलेका छैनन् ।

अधिकांश नायिकाहरु पनि राजेशको नखुल्ने बानीले हैरान नै परेका छन् । तर उनै नायकलाई भने एक नायिकाले मुख खोल्न बाध्य बनाएको खवर प्राप्त भएको छ । नायक हमाल फुर्सदको समय टेलिभिजन हेरेर या पत्रिका पढेर बिताउछन् । वर्षमा एक पटक बिभिन्न देशको भ्रमण गर्न समेत रुचाउने नायकले अब छिट्टै बिहे गर्ने तयारी पनि गर्दैछन् ।
कुनै नायिकाको बारेमा नखुल्ने नायक हमाल आफ्नो घरमा टेलिभिजन हेरिरहेको समयमा एक नायिकालाई देखेपछि मुख खोल्न बाध्य भएका छन् । चलचित्र चपली हाईटको प्रोमो हेरिरहेका हमालले बिनिता देख्ने बित्तिकै भने -’ क्या दामी । यिनमा सेक्स अपिल रहेछ, यिनले सिनेमा क्षेत्रमा केही गर्छिन् ।’

राजेशले यसो भनिरहँदा उनकी प्रेमिका पनि सँगै रहेको बुझिएको छ । चपली हाईट प्रोमो हेरिसकेपछि हमालले बिनितालाई सम्भावना बोकेको नायिकाको रुपमा समेत हेरेको श्रोतको भनाई छ । तर उनले यो सिनेमा भने समय अभावले हेर्न पाएका छैनन् ।

जे होस् राजेशको यो कुराले बिनितालाई पनि फुरुङ्ग बनाउन सक्छ । हेरौं सेक्स अपिल गर्न सक्ने यी नायिकासँग हमालले काम गर्ने हुन् या होईनन् ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out