श्रीमान् कुमारै हुनुपर्छ भन्ने छैन

नेपाली सिनेमा क्षेत्रमा आईरहेका नायिकाहरु मध्ये शशी खड्का पनि पर्दछिन् । हुनत, उनले खासै धेरै नेपाली सिनेमामा अभिनय गरेकी छैनन् । तर, पनि शशीको चर्चा पछिल्लो समय चुलिएको छ । नेपाली म्युजिक भिडियोदेखि लोकगीतमा समेत उनी छाएकी नै छन् ।

नायिका शशि अहिले ग्ल्यामर क्षेत्रमा आफ्नो छवि वनाउने सोचमा पनि छिन् । उनै नायिका शशी खड्कासग अनलाइनखवरका लागि विजय आवाजले गरेको कुराकानीः

- नामको अर्थ ?

चन्द्रमा ।

- के कुरा मिठो पकाउन आउँछ ?

चाउचाउ, रोटी र गोलभेडाको अचार ।

- अबको दश वर्षपछि शशिलाई कस्तो रुपमा देख्न पाइन्छ ?

व्पापारी ।

- तपाईको रहर ?

नाच्ने ।

- अभिनयवाट आएको आम्दानीले पुग्छ ?

कलाकारितावाट कमाएको पैसाले अहिलेसम्म पुगेकै छ । स्टेज शो गर्ने भएकाले आम्दानी राम्रै हुन्छ ।

- मनपर्ने सेलीब्रेटी ?

दिलिप रायमाझी ।

- कोसँग डेटमा जान मन छ ?

सलमान खान र सम वन स्पेशल । नाम भने भन्न मिल्दैन ।

- कसलाई देख्दा चुम्बन गरौं झैं लाग्छ ?

सलमान खान ।

- कसलाई देख्दा यौन चाहना बढेको महसुस हुन्छ ?

सलमान खान नै ।

- सेक्स के हो ?

वाँच्ने आधार हो ।

- सेक्सको अनुभव ?

आजका दिन सम्म त छैन् । विहेपछिमात्रै । श्रीमान भने कुमार नै हुनुपर्छ भन्ने होइन ।

- ब्लू फिल्म हर्नु भएको छ ?

हेरेकी छु । एउटा कार्यक्रममा डान्स गर्न जाँदा । डान्सरले भिडियो क्लिक गरे, म तर्सिए र मोवाइल अफ गरेर बसे । हेर्न चाहेर हेरेको होइन । मेरो लागि त ठूलो कुरा हो । यो उमेरमा यस्तो हेर्‍यो भने मन मोडिन सक्छ । त्यसपछि हेरेकी छैन् ।

- अमेरिका जाने मन छैन ?

मेरो त इच्छा नै वल्र्ड टुर जाने हो । अमेरिका जान किन मन नहुनु ?

- के छ र अमेरिकामै त्यस्तो ?

त्यहाँका मानिस र ठाउँ हेर्न ।

- हिड्दै गर्दा कसैले प्याट्ट हिर्कायो भने ?

मलाई पनि पिट्न मन लाग्छ ।

- कस्तो सिनेमा खेल्न मन छ ?

केटीहरुले गर्दा यस्तो पनि रोल गर्न पाउँदो रहेछन् भन्ने जस्तो । एकदम च्यालेन्जिङ रोल।

-सेक्स प्रस्ताव कत्तिको आउँछन ?

यो समयमा मोडलिङ सुरु गरेको भए त मलाई गाह्रो हुन्थ्यो । सानैवाट मैले अभिनय गरेकाले यस्तो व्यवहार भएन । कफि खान, फिल्म हेर्न जाउँ भन्छन् । तर सेक्सकै प्रपोज भने गरेका छैनन् ।

- कस्तो पुरुष आकर्षक लाग्छ ?

बाहिरी वनावट जस्तो होस् मतलव हुँदैन । केटीलाई रेस्पेक्ट गर्ने, हिम्मतिलो, नयाँ सोच भएको पुरुष मनपर्छ ।

- नेपाली फिल्मको कामुक हिरो ?

नेपालको ? सोच्नै पर्छ ।

- अध्याँरोमा कपडा लगाउँदा दाईको पाइन्टमा कलेज पुगे ?

फेसन हुन्छ नी । कन्पिmडेन्सका साथ जान्छु । नभए स्कुटरमा घर र्फकन्छु ।

- कुनै फ्यानले चुम्बनको प्रस्ताव गरे ?

प्रकार प्रकारका फ्यान हुन्छन् । कसैले क्रेजी भन्लान तर म तपाईले सोचेको जस्तो होइन भन्छु ।

- बिहे कहिले गर्ने त ?

केटो नै भेटेको छैन । ४-५ वर्षसम्म अझै विहेको वारेमा सोंच्दिन । इंगेजमेन्ट भएको ३ वर्षमा गर्छु । विहे भने ५ बर्षपछि मात्रै गर्छु ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out