ब्रा ले बढाउँछ महिलामा आत्मविश्वास

महिला मित्रहरु यदि तपाइँ आफ्ना अंगको सर्जरी गराएर मात्र आफ्नो जिउडाल ठीक पारी आत्मविश्वास बढाउन सकिन्छ भन्ने सोँच्नुभएको छ भने तपाइँ गलत हुनुहुन्छ ।
आत्मविश्वास बढाउनका लागि तपाइँले आफ्ना सरीरका अंग खासगरी स्तनको सर्जरी गर्न आवश्यक छैन । तपाइँले उपयुक्त प्रकारको ब्रा लगाएर पनि आफ्नो आत्मविश्वास बढाउन सक्नुहुन्छ ।
बेलायतको म्यानचेष्टर युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययनले महिलाहरुमा ब्रा ले आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्ने देखाएको हो । खासगरी पुसअप ब्रा लगाउने महिलामा आत्मविश्वास ७५ प्रतिशत सम्म बढ्ने शोधकर्ताहरुको ठम्याइ छ ।

यो निष्कर्ष निकाल्न शोधकर्ताहरुले ती महिलाहरुलाई चयन गरेका थिए जसले आफ्ना अंगलाई राम्रो देखाउनका लागि सर्जरी गराएका थिएनन् वल्कि उनीहरुले आफ्नो वक्षस्थल पुष्ट देखाउन पुसअप ब्रा पहिरिएका थिए ।
शोधकर्ताहरुले यो निष्कर्ष निकालेका छन् की सर्जरीभन्दा पुसअप ब्रा निकै लाभदायक छ किनकी यसको साइडइफेक्ट पनि छैन । यदि तपाइँ पनि आफ्नो आत्मविश्वास बढाउन चाहनुहुन्छ भने पुसअप ब्रा लगाउन नबिर्सनुहोला ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out