मादक अवतारमा किम कार्दाशिन

अमेरिकी हट मोडेल तथा टेलिभिजन स्टार किम कार्दाशिन ग्लामर गर्ल हुन् । फ्यानहरुलाई घाइते बनाउने खालका पोज दिन उनलाई कुनै आइतबार कुर्नु पर्दैनथ्यो । तर लामो समयदेखि दर्शकहरुले उनका त्यस्ता नशालु अवतार देख्न पाएका थिएनन् ।
सम्बन्ध विच्छेद तथा अर्को पुरुषसँगको लसपस लगायतका विभिन्न घटनाक्रमबाट गुजि्रएकी किम कार्दाशिन लामो समयसम्म ग्लामरको दुनियाबाट टाढा भएजस्तै भइन् । तर अन्ततः किमले आफ्नो असली अवतार प्रदर्शन गरेकी छिन् ।
विदा मनाउन परिवारसहित क्यारेबियन मुलुक डोमिनिक गणतन्त्र पुगेकी किम टू पिसमा प्रकट भएर सबैलाई भुतुक्कै पारिन् । एक होटलको पौडी पोखरीमा निलो छिर्केमिर्के बिकिनीमा सजिएर मस्ती गरिरहेकी किमको सलक्क परेको पुष्ट जिउ देख्दा जो कोही पुरुष डाहाले छटपटिने स्थिति थियो ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out