अमिताभ बच्चनलाई विहे गर्ने विनाको आशा तुहियो

मुम्बई, वैशाख २ (एजेन्सी)-हट अभिनेत्रीका रुपमा चिनिएकी आइटम गर्ल वीना मलिकको अमिताभ बच्चन जस्तो व्यक्तित्वसँग विहे गर्ने आशामाथि तुसारापात भएको छ। किनभने भारतको मनोरञ्जन टेलिविजन च्यानल इमेजिन टिभी बन्द हुन लागेको छ।
यही च्यानलमा विना मलिक रियली सो स्वयम्बरको मार्फत आफ्ना लागि वेहुला खोज्ने आश गरेर वसेकी थिइन्। तर अचानक च्यानल बन्द हुने घोषणा भएपछि उनको आशामा तुसारापात हुन पुगेको छ।

उक्त सोलाई लिएर विना यति उत्साहित थिइन की एक अन्तर्वार्ताका क्रममा उनले स्वयम्बरमा आफूले अमिताभ बच्चन जस्तो कुनै केटा भेटाए तत्काली विहे गर्ने बताएकी थिइन्।

उक्त सोका लागि विनालाई तीन करोड २० लाख (दुई करोड भारु) दिने प्रस्ताव थियो। त्यसमध्ये एक करोड ६० लाख विनाले प्राप्त गरिसकेकी थिइन्।
हाल विना लण्डनमा छिन्। हुनत यो नोक्सान उठाउने उनी एक्ली हुने छैनिन्। उक्त च्यानल बन्द हुने भएपछि धेरै संचार गृहलाई ठूलो नोक्सान उठाउनु पर्ने एक निर्माताले बताए। च्यानल बन्द हुने खबरले कलाकार पनि निराश छन्।

Recent Posts

दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out