सेक्सको मज्जा लुट्नेमा कम्युनिष्ट अगाडि

भनिन्छ यो दुनियाका हरेक कुरामा राजनीति घुसेको छ । राजनीतिले राजादेखि रंकसम्मलाई प्रभाव पारेको छ । नुनदेखि सुनसम्मका हरेक उपभोग्य पदार्थमा राजनीतिको असर देखिन्छ । मान्छेका क्रियाकलाप र जिवनशैली पनि राजनीतिबाटै प्रभावित हुन्छन् । हुँदाहुँदा मान्छेको सेक्स गर्ने स्टाइलमा समेत राजनीतिको प्रभाव पर्ने रहेछ भन्ने कुरा हालै पत्ता लागेको छ ।

प|mान्समा गरिएको एक सर्वेक्षणले कुनैपनि व्यक्तिको यौनक्रिडाप्रतिको चाहना तथा सम्भोगको आसन र अन्य सेक्स स्टाइलहरु समेत उसको राजनीतिक विचारधाराबाट निर्देशित हुने तथ्य पत्ता लगाएको हो ।

प|mान्समा भएको पहिलो चरणको राष्ट्रपति निर्वाचनको दौरान एक संस्थाले मतदाताहरुसँग कुराकानी गरेर यस्तो तथ्य पत्ता लगाएको हो । सर्वेक्षणका अनुसार यदि कुनैपनि व्यक्ति आफ्नो यौनजीवनबाट सन्तुष्ट छैन भने उसले बढि चर्का कुरा गर्ने वा बागी उमेद्धारलाई भोट दिन चाहन्छ । सर्वेक्षणले प|mान्सका ३५ प्रतिशत जनता आफ्नो यौनजीवनबाट सन्तुष्ट रहेको र त्यसरी यौनसन्तुष्टी प्राप्त गर्नेहरुको वामपन्थी विचारधाराप्रति झुकाव रहेको पाइएको छ । उनीहरुले वामपन्थी उमेद्धारलाई चुनावमा भोट हाल्ने बताएका थिए । अध्ययनले दक्षिणपन्थी तथा मध्यमार्गी राजनीतिक विचारधारा हुने व्यक्तिको यौनजीवन खासै सुखी नभएको देखाएको छ ।

अझ अर्को रोचक कुरा त के भने कट्टर वामपन्थी विचारधारा बोक्नेहरु सेक्सको मामिलामा निकै उदार हुन्छन् । कट्टर वामपन्थीहरुमध्ये धेरैले पार्टनर फेरीफेरी सेक्स गर्ने गरेको बताएका छन् । वास्तवमा वामपन्थीहरु साझेदारीमा विश्वास गर्ने भएकाले उनीहरुले यौनसाथीको मामिलामा पनि धेरैसँग साझेदारी गर्ने गरेका अध्ययनकर्ता संस्थाका प|mेन्कोइस क्राउसले बताए । यस्तै वामपन्थी विचारधाराका महिलाहरु सेक्सको मामिलामा अझै धेरै उदार हुन्छन् । उनीहरुले सेक्सलाई सामान्य रुपमा लिने गरेका सर्वेक्षणले देखाएको छ । तर दक्षिणपन्थी तथा मध्यमार्गीहरु भने पारिवारिक र परम्परावादी हुने भएकाले सेक्सको विषयमा स्वच्छन्दालाई खासै स्विकार्दैनन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out