गर्लफ्रेन्डलाई अँगालो मार्नुअघि……

आफ्नी गर्लफ्रेन्डलाई प्रेम र समर्पणको अनुभुति दिलाउन जो कोही युवक उनलाई अँगालोमा बेर्न चाहन्छ । तर यदि तपाइँ प्रेमको सुरुवातमा हुनुहुन्छ वा प्रेम उतिसारो परिपक्व भैसकेको छैन भने माया झ्यांगिने भ्रममा गर्लफ्रेन्डलाई अँगालो नहाल्नु नै बेस हुन्छ । कुनै सोँचविचार नगरीकन गर्लफ्रेन्डलाई अँगालोमा बेर्दा तपाइँको प्रेम सम्बन्ध नै टुट्ने खतरा रहन्छ ।

हालै गरिएको एक अध्ययनले अधिकांस युवतीहरुलाई आलिंगन गर्न मन नपर्ने तथ्य पत्ता लगाएको छ । युवकहरुलाई कुनै युवतीसँग अँगालोमा बाँधिन निकै मन पर्ने भएपनि युवतीहरुको हकमा भने त्यो ठ्याक्कै उल्टो हुने अध्ययनको निष्कर्ष छ ।
अध्ययनका अनुसार एक तिहाइ युवती कुनै युवक चाहे त्यो ब्वायफ्रेन्ड नै किन नहोस् त्यसको अँगालोमा बेरिन मन पराउँदैनन् । अधिकांस महिला आफ्नो ब्वायफ्रेन्ड, पार्टनर वा साथी रिसाउने डरले र उसको मन राखिदिनको लागि मात्रै दबाबमा केटाको अँगालोमा लुट्पुटिन्छन् ।

अध्ययनका अनुसार विवाहित महिलाको हकमा केबल ५५ प्रतिशत महिला मात्र राजिखुसीले आफ्नो लोग्नेसँग अँगालोमा बेरिन्छन् । सयमा ४५ जना महिला भने ओछ्यानमा समेत श्रीमान वा पार्टनरको अँगालोमा बेरिन मन पराउँदैनन् । उनीहरु मज्जाले एक्लै निदाउन चाहन्छन् ।

त्यसैले यो अध्ययनको निष्कर्षलाई ध्यान दिँदै आफ्नी प्रेमिकालाई अँगालोमा बाँध्न नहतारिनु नै उत्तम हुनेछ । यदि आलिंगन मन नपराउने महिलाको कोटीमा प्रेमिका परिन् भने सम्बन्ध टुट्न के बेर ?

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out