बलिउडका हिरोइनहरुलाई पुनमले बिकिनी लगाउन सिकाउने

भारतीय मोडेल पुनम पाण्डे समय समयमा चर्चामा आइरहन्छिन् । कहिले विवादास्पद कमेन्ट त कहिले कामोत्तेजक तस्वीरका कारण उनी चर्चामा छाइरहन्छिन् ।


अहिले पुनमले आफ्नो जिउको आफैँले तारिफ गरेकी छिन् । बिकिनीमा सजिएको तस्वीर एक म्यागेजिनमा छापिएपछि सोही तस्वीर ट्विटरमा अपलोड गरी आफ्नै प्रशंसा गरेकी हुन् । ग्लेडर्याग्स म्यागेजिनमा हवाइ जहाजको यात्राका क्रममा आफ्नो बिकिनीमा सजिएको आफ्नो तस्वीर देखेपछि उक्त तस्वीर आफूलाई निकै राम्रो लागेको ट्विटरमा लेखेकी छिन् ।


पुनमले आफ्नो जस्तो बिकिनी सुहाउने जीउ भारतमा कसैको पनि नभएको समेत दाबी गरेकी छिन् । उनले मै हुँ भन्ने बलिउडका हिरोइनहरुलाई बिकिनी लगाउने तरिका सिकाउने बताएकी छिन् ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out