अब रोबोटले मेटाइदिन्छ यौनको तिर्खा

न्युजिल्याण्डका शोधकर्ताहरुले यौनकर्मी रोबोटको निर्माण गरेका छन् । आउँदा दिनमा यस्ता रोबोटले यौनकर्मी महिलाहरुको स्थान लिने र यौनकर्मी महिलालाई विस्थापित गर्दै पुरुषहरुलाई यौनसन्तुष्टी प्रदान गर्ने बताइएको छ ।

महिलाको सुन्दर आकृतिमा रहने त्यस्ता रोबोटले पुरुषहरुलाई भरपूर यौन सन्तुष्टी दिनेछन् । शोधकर्ताहरुका अनुसार सन् २०५० सम्ममा धनी देशहरुमा रोबोटले यौनकर्मी महिलाहरुको स्थान लिइसक्नेछ ।

वेलिंगटनको भिक्टोरिया म्यानेजमेन्ट स्कुलका शोधकर्ता इयान यिमेन र मिशेल मार्सले यस्तो यौनकर्मी महिला रोबोटको निर्माण गरेका हुन् । यसअघि विभिन्न फिल्ममा देखाइने गरिएका यौनकर्मी रोबोटका एनिमेटेड दृश्यहरु अबका दिनमा पूर्ण रुपमा सत्य सावित हुनेछन् । यौनकर्मी रोबोट महिला रहने त्यस्ता काल्पनिक वेश्यालयको नाम यब-यम राखिएको छ ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out