छोरीभन्दा आमा...

'छोरी कविता ठूली भैसकेकी छिन्, तर पनि उनी मसँगै सुत्छिन्, एउटै कोठामा बस्छिन्, यो वर्षदेखि उनलाई छुट्टै कोठामा बस्न सल्लाह  दिएकी छु, अब उनी आफ्नो काम आफैं गर्न र इन्डिपेन्डेन्ट लाइफस्टाइलमा जाऊन् भन्ने मेरो अपेक्षा हो।' नायिका करिश्मा मानन्धरले  अघिल्लो वर्ष साप्ताहिकसमक्ष नयाँ वर्षका १० संकल्पमध्ये यो पनि एउटा गरेकी थिइन्। उनको यो संकल्प पूरा भयो कि भएन ? जिज्ञासा  राख्न बाँकी नै छ तर साप्ताहिकले यो साता तीनै आमा-छोरीको एउटा नयाँ तस्बिर फेला पारेको छ। तस्बिरमा १८ वर्षीया छोरी कविता  मानन्धर तथा ४० कटेकी करिश्मा मानन्धरमा को बढी सुन्दर देखिन्छन्, छुट्याउने जिम्मा पाठकहरूलाई नै !

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out