खुसी रहनुस् मुटु बचाउनुस्

चिन्ता तथा तनाव छाडेर सधै हाँसीखुसी रहने मान्छेको मुटु स्वस्थ हुने एक अध्ययनले देखाएको छ । अमेरिकी विज्ञहरुले गरेको अध्ययनले आशावादी तथा खुसी रहने मानिसमा मुटुसम्बन्धी विभिन्न खालका समस्या समेत आफै निको हुने देखाएको हो ।

हार्वड स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरुका अनुसार खुसी तथा आशावादी रहने मानिसमा हृदयरोग तथा हृदयाघातको खतरा कम हुन्छ । साथै तनाव तथा रिसरागबाट मुक्त भएमा उच्च रक्तचाप तथा कोलेस्टेरोल बढ्ने समस्या पनि समाधान हुनसक्छ । आशावादिता, जिवनप्रतिको सन्तुष्टी तथा खुसीपना मुटु तथा रक्तसंचार सम्बन्धि विभिन्न खाले समस्याहरुको निदानमा सहायक सिद्ध हुने भन्दै शोधकर्ताहरुले खुसी तथा आशावादी हुने व्यक्तिमा उमेर, सामाजिक आर्थिक अवस्था, धूमपान मध्यपान तथा मोटोपना लगायतका कारण मुटुमा पर्ने असर न्युनिकरण हुन्छ । उनीहरुका अनुसार आशावादी रहने र सधै सकारात्मक कुरा सोँच्ने मानिसमा मुटुरोगको खतरा ५० प्रतिशतले कम हुन्छ ।

विज्ञहरुले यसअघि पनि तनाव तथा डिप्रेसन मुटुरोगको प्रमुख कारण रहेको बताउँदै आएका थिए ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out