भारतमा पहिलो अनस्क्रिन कामुक चलचित्र

मुम्बई, चैत ३० (एजेन्सी)-भारतमा तात्तातो चलचित्र 'हेट स्टोरी' बनेर तयार भएको छ। यो भारतको पहिलो अनस्क्रिन चलचित्र भएको बताइएको छ। तर चलचित्रका निर्देशक विवेक अग्निहोत्रीले यस चलचित्रका लागि सेक्स जस्तो विषयलाई 'मार्केटिङ टूल'का रुपमा प्रयोग नगरिएको दावी गरेका छन्।
विक्रम भट्टले पटकथा लेखेको चलचित्र एक कामुक थ्रिलर भएको विवेकले बताएका छन्। 'हामीले सेक्सलाई चलचित्र वेच्ने हतियार बनाएका छैनौँ। हामीले त हट स्टोरीलाई एक कामुक चलचित्रका रुपमा प्रस्तुत गरिरहेका छौँ।' उनले भने।
आफूहरूको नजरमा कामुक थ्रिलर चलचित्र बनाउनु पनि एक कला भएको विवेकले बताए। 'यस किसिमका चलचित्र जोकोहीले बनाउन सक्दैन। तर हामीले यसलाई बनाएका छौँ र आशा छ सबैले मन पराउने छन्। उनले यो चलचित्र खास वर्गका लागि बनाइएको पनि बताए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out