स्तन बढाउँदा डिभोर्स

श्रीमतीले औषधि प्रयोग गरेर स्तन ठूला बनाएको थाहा पाएपछि चीनका एक मानिसले ती श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका छन् । अनुही प्रान्तका झोउ साओपिङ नामका ४० वर्षीय ती पुरुषले ‘बुबु काण्ड’ मा स्वास्नीसँग डिभोर्स गरेका हुन् ।

श्रीमतीले स्तन बढाउनका लागि सन् २००३ मा एमाजिन्जेल नामको औषधी प्रयोग गरेको र सोही औषधिको असरका कारण सन् २००६ मा जन्मिएकी छोरी रोगी भएको भन्दै ती पुरुषले डिभोर्स गर्ने बोल्ड डिसिजन गरेका हुन्

विचरा ती महिलाले भने आफुलाई पूर्व प्रेमीले धोका दिएपछि आकर्षण स्तन बनाएर युवाहरुलाई आकर्षण स्तन बढाउने औषधिको प्रयोग गरेकी रहेछिन् । औषधिको प्रयोग गरेपछि उनको वक्षस्थल पुष्ट बन्यो र त्यसबाट लोभिएर साओपिङले उनलाई बिहे गरे । औषधि प्रयोग गरेर त्यति राम्रा वक्षस्थलको निर्माण भएको उनले सुरुमा थाहा पाएनन् । तर छोरी जन्मिएपछि छोरीलाई दुध खुवाउने क्रममा दुधको रंग अनपेक्षित रुपमा पहेँलो देखियो त्यसपछि उनले श्रीमतीलाई चेकजाँचका लागि अस्पताल लगे ।

अस्पतालमा चेकजाँच गर्दा बल्ल थाहा भयो की बुबु बढाउने औषधिको इफेक्टले गर्दा उनको दूध पहेँलो भएको रहेछ । उक्त दूधमा उक्त औषधिको हर्मोन समेत मिसिएकाले त्यस्तो दुध खुबाउँदा बच्चीलाई समेत नराम्रो असर पूराइसकेको रहेछ ।

श्रीमतीको गल्तीका कारण सोही कारण छोरीलाई सेरेब्रल पाल्सी नामको रोग लागेपछि साओपिङ आगो बने र उनले श्रीमतीलाई धोकेबाज भन्दै सम्बन्ध तोड्ने फैसला गरे । एजेन्सी

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out