चुम्बन दृश्यमा नायकको ओँठै काटियो

मुम्बई, वैशाख १८ (एजेन्सी)- राम्रा कलाकार चलचित्रको छायांकन गर्दा आफ्नो भूमिकामै हराउने गर्छन्। उनीहरू आफ्नो चरित्रमा यसरी भिज्ने गर्छन् आफूहरू रियल लाइफ बाँचीरहेका छन् वा रिल लाइफ भन्ने नै विर्सने गर्छन्। यस्तै एउटा घटना यहाँ सुटिङका क्रममा हुन पुगेको छ।
यस्तै एउटा चलचित्रको छायांकनका क्रममा अभिनेता प्रसेनजीत र कल्की कोचलीन विचको चुम्बन दृष्यको सुटिङ यति लामो हुन पुग्यो की प्रसेनको ओँठ नै काटिन पुग्यो।

वास्तवमा दिवाकर बनर्जीको आगामी चलचित्र शंघाइमा कल्की कोचलीन र बंगाली अभिनेता प्रसेनजीतमाथि छायांकन गरिएको चुम्बन दृष्य इन्टरनेटमा लिक हुन पुगेको छ।

सुटिङका क्रममा दुबै कलाकारलाई 'कट' नभन्दासम्म चुम्बन लिइ रहन भनिएको थियो।

'दुबै कलाकारले रिहल्सल पनि गरेका थिए। तर कल्कीका लागि यो दृश्य गर्न निकै अप्ठेरो भइरहेको थियो। यस्तो अवस्थामा मैले दृश्यको छायांकन गर्न सुरु गरेको थिए।' निर्देशक दिवाकरले भने,'हरेक टेकपछि उनी अर्को कोठामा गएर रुने गर्थिन। त्यस्तो अवस्थामा चुम्बन दृश्य दिदा उनले प्रसेनजीतको ओठ नै टोक्न पुगिछन्।' उता कल्कीले पनि आफूलाई दिवाकरले प्रसेनजीतमाथि झम्टिन र त्यसपछि 'कट' नभन्दासम्म चुम्बन गरिरहन भनेको बताइन्। 'दिवाकरले 'कट' भन्न विर्से र हामीले पनि आफूहरू फ्रेम बाहिर पुगीसकेको विर्सन पुग्यौँ।' उनले भनिन्।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out