ऐश्वर्यालाई बीस करोड

छोरीकी आमा बनेपछि चलचित्रको रंगीन दुनिया“मा पुनरागमन गर्न लागेकी बलिउड नायिका तथा पूर्वमिस वल्र्ड ऐश्वर्या राय बच्चनलाई आर्थिक किसिमले राम्रै हुने संकेत देखिएको छ। मधुर भण्डारकारको फिल्म हिरोइनमा अनुबन्ध भए पनि गर्भवती भएका कारण उक्त फिल्ममा अभिनय नगरेकी ऐश्वर्या आमा बनेपछि ठूला र साना पर्दा दुवैमा देखिएकी थिइनन्। तर अब यी निलो आ“खा भएकी सुन्दरी एक मल्टिनेसनल ज्वेलरी कम्पनीको विज्ञापनमा मोडलिङ गर्दै बलिउडमा पुनः प्रवेश गर्ने भएकी छन्। दुई वर्षसम्म कम्पनीको गहनाको प्रवद्र्धन गर्नका लागि ऐश्वर्याले २० करोड रुपिया“ लिएकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार करिना कपुर र क्याट्रिना कैफलाई पछि पार्दै उनले यति ठूलो रकम पारिश्रमिकबापत लिएकी हुन्। यो विज्ञापनमा ऐश्वर्या आफ्ना ससुरा अमिताभ बच्चनस“ग अभिनय गर्दै छिन्। ससुरा बुहारीले कम्पनीलाई दुई महिनासम्म आफूहरूले विज्ञापनमा अभिनय नगर्ने जानकारी गराएका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out