चलचित्र 'द लास्ट किस'को प्रदर्शनमा रोक

पछिल्लो समय 'लुट' र 'चपली हाइट' चलेपछि यीनै चलचित्रमा प्रयोग गरिएका जस्तै संवाद राखेर फिल्म बिकाउन खोजेको भन्दै नेपाल चलचित्र विकास बोर्डले सेन्सरमा कडाइ गर्ने निर्णय गरेको छ।

जेठ १२ देखि प्रदर्शन हुने भनिएको चिलचित्र 'द लास्ट किस' लाई सामाजिक सद्भाव बिथोल्ने र अश्लील संवाद तथा दृश्यले भरिएको भन्दै प्रदर्शनमा रोक लगाएको हो ।

नायिका सोभिता सिम्खडा र नायक पुष्कर थापाको मुख्य भूमिका रहेको सो चलचित्रका निर्माताले भने यस्तै संवाद 'लुट' र 'चपली हाइट'मा चल्ने तर आफ्नो फिल्ममा किन नचल्ने भन्दै कानुनी उपचार खोज्ने बताएको छ । ‘

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out