आयरल्याण्डका महिला सेक्सका भोका

पछिल्लोपटक गरिएको अध्ययनले युरोपेली देश आयरल्याण्डका महिला सेक्सबाट सबैभन्दा बढि असन्तुष्ट रहेको देखाएको छ ।
युरोपेली युनियनमा आबद्ध देशहरुका महिलाहरुमा गरिएको अध्ययनले आयरल्याण्डका ७० प्रतिशत महिला आफ्नो यौनजिवनबाट असन्तुष्ट रहेको पाइएको हो । हरेक १० मा सात महिलाले आफुहरु रातिको समयमा श्रीमानसँग गरिने सेक्सबाट सन्तुष्ट नहुने गरेको बताएका छन् ।
उमन्स हेल्थ म्यागेजिनले गरेको अध्ययन अनुसार सेक्समा सन्तुष्ट नभएपनि आयरल्याण्डका महिलाले सबैभन्दा बढि सेक्स गर्ने गरेका छन् । सायद झ्वाट्ट यौन आनन्द नपाएकाले होला आइरिस महिलाहरु ओछ्यानमा आनन्द प्राप्तिका लागि भगिरथ प्रयत्न गर्दछन् ।
अध्ययन अनुसार ४२ प्रतिशत आयरल्याण्डका महिलाले हप्तामा ३ पटकभन्दा बढि सेक्स गर्ने गरेका छन् । अझ रोचक कुरा त के भने उनीहरुले शनिबार राति ११ बजेको सेक्स सबैभन्दा आनन्ददायक हुने पनि बताएका छन् । आयरल्याण्डपछि बेलायतको लण्डन तथा वेल्सका महिला युरोपमा अन्य देशका महिलामभन्दा बढि सेक्स गर्नेको सूचिमा परेका छन् । लण्डन र वेल्सका महिलाले आफुहरुले हप्तामा औषतमा ३ पटक सेक्स गर्ने गरेको बताए ।
सेक्स सन्तुष्टिको मामिलामा स्कटल्याण्डका महिला सबैभन्दा सफल देखिएका छन् । अधिकांस स्कटिस महिलाहरुले आफु लोग्नेसँगको यौनक्रिडाबाट सन्तुष्ट हुने गरेको बताए ।
अध्ययन अनुसार महिलाहरुले सधै आफ्नै घरभित्र वा सुत्ने कोठामा भन्दा कहिलेकाहीँ बाहिरै कुनै ठाउँमा गएर सम्भोग गर्नु बढि आनन्ददायक मान्दछन् । ४० प्रतिशत महिलाले घरबाहिरको सेक्स आनन्ददायक हुने बताएका छन् । त्यस्तै कार्यस्थल तथा सामुदि्रक किनारमा सम्भोग गर्ने रुची भएका महिला पनि उल्लेख्य मात्रामा रहेका छन् । २८ प्रतिशत महिलाले भने आफुलाई आफ्नो घरभन्दा बाहिर सेक्स गर्न मन नलाग्ने बताउँछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out