निर्देशकसँग रोमान्स गर्दै बिना

बलिउडमा प्रवेश गर्ने बित्तिकै पाकिस्तानी नायिका तथा मोडल विना मलिक विवादमा तानिइन्। भारतीय पत्रिका एफएचएममा छापिएको नग्न तस्वीरले उनी आलोचना र चर्चाको पात्र बनिन्।

विवाद र चर्चामा आइरहने विना एक फिल्म निर्देशकसँगको रोमान्सको फोटो सार्वजनिक भएपछि पुनः चर्चामा छिन्। विनालाई प्रमुख भूमिकामा अभिनय गराएर बनाउन लागिएको एक थ्रीडी हरर फिल्मका निर्देशक हेमन्त मधुकरसँग पाँचतारे होटलको बारमा जिस्किँदै गरेको तस्वीर इन्टरनेटमा सार्वजनिक भएको छ।

निर्देशकसँग आफूलाई नजिक बनाउन विनाले रोमान्स गरेको हुन सक्ने अनुमान बलिउडमा लगाइएको छ। निजी प्रयोजनका लागि तस्वीर खिचिए पनि फिल्मकै कुनै सदस्यले अनलाइन समाचारमार्फत सार्वजनिक गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। तस्वीरमा नायिका र निर्देशक मदिराको रोमान्समा मस्त देखिन्छन्। ‘होटलमा उनीहरू केही समयसम्म सँगै बसेको बुझिएको छ। उनीहरूको यो शृंखला फिल्म रिलिज हुन्जेलसम्म मात्र हो’ -ती सदस्यले भनेका छन्।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out