करिनाद्वारा करन जोहरको फिल्म गर्न अस्वीकार

बलिउड फिल्म निर्माताद्वय एकता कपूर र करन जोहरको आगामी फिल्ममा अभिनय गर्न नायिका करिना कपूरले अस्वीकार गरेकी छिन् । निर्माताद्धयले सो फिल्ममा नायक इमरान हासमीका साथ करिनालाई लिन चाहेका थिए । सिरियल किसरको रुपमा चिनिने नायक इमरान हासमीको अपोजिटमा अभिनय गर्नुपर्ने हुनाले करिनाले सो फिल्मको लागि अस्वीकार गरेको बताइएको छ ।
करिनाको अस्वीकारको यथार्थ कारण थाहा नभएपनि उनले सो फिल्ममा अभिनय नगर्ने चाहि पक्का भएको बताइएको छ । करन जोहरलाई परिवारको सदस्य मान्ने करिनाले सो फिल्ममा अभिनय नगर्नुको प्रमुख कारण फिल्मको नायकमा इमरान हासमी हुनु नै रहेको बताइएको छ ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out