व्यस्त बजारमा नग्न मोडल

अहिलेका फोटोग्राफरहरू जतिसक्दो मोडललाई नंग्याउन चाहन्छन् भने मोडल पनि फोटोग्राफरका अघि नाङ्गनि चाहन्छन्। बेलायत, फ्रान्स, अमेरिकामा यो नौलो कुरा पनि होइन, तर नौलो त्यतिबेला हुन्छ जतिबेला मोडल फोटोग्राफीका लागि दिनभर सबैका सामु नाङ्गै हुन्छिन्। मोडल दिउँसै बजारमा नाङ्गै घुम्छिन्, पसलमा सपिङ गर्छिन्, रेल चढ्छिन्, सडकमा हिउँ उठाउँछिन्, भिखारीझैं पैसा माग्छिन्। न्युयोर्कको व्यस्त सडकमा पर्सियन मोडल इरिका सिमोन सबैका सामु फोटोग्राफर अघि-अघि नाङ्गै यसैगरी निश्चिन्त घुमिन्। २५ वर्षकी मोडल सिमोनले आफ्नो जन्मदिनमा न्युयोर्कको व्यस्त बजारमा आफ्ना सबै दैनिकी सम्पन्न गरिन्, तर त्यो सबै दैनिकीका लागि उनले कुनै पनि कपडा लगाइनन्। दुई वर्षअघि जब उनी फेसन सप्ताहका लागि मोडलिङ फोटोग्राफी गर्दै थिइन्, त्यतिबेला उनको मनमा यस्तो योजना फुरेको थियो। सधैं कपडामा आउने इरिका जब सुपरमार्केटमा नाङ्गै आइन् तब पसले मात्र होइन, कर्मचारी र मार्केट पुगेका उपभोक्ताहरू पनि जिल्ल पर्दै उनलाई हेरिरहेका थिए।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out