टुपिस नखोली सकियो प्ले गर्ल

धरानको एक स्विमीङ पुलमा नायिका पेश्ला कट्वाल टपलेस हुन नमानेपछि यो घटनालाई राम्रैसंग उचाल्यो चलचित्र ‘प्ले गर्ल’को युनिटले । धरानमा नभएपनि नायिका काठमाडौं पुगेपछि त हुन्छिन् भनेर हल्ला समेत गरे यसका निर्देशक विजयविक्रम वस्नेतले । तर यो दृश्यको छायांकन नै नगरी चलचित्र ‘प्ले गर्ल’को छायांकन सकिएको छ ।
शुक्रवार काठमाडौंको दरवारमार्गस्थित एक रेष्टुरेन्डमा छायांकन गरेर चलचित्रको छायांकन सकिएको घोषणा गरिएको हो । चलचित्रको २७ दिनको अवधिमा छायांकन सकिएको निर्देशक वस्नेतले वताएका छन् । चलचित्रको छायांकन पूर्वका विभीन्न ठाउँ र काठमाडौंमा गरिएको छ । समिर कुमार खड्काको निर्माणमा तयार भएको यो चलचित्रलाई विजय विक्रम वस्नेतले निर्देशन गरेका हुन् । चलचित्रमा नायिका पेश्ला कट्वाल शीर्ष भूमिकामा देखिएकी छिन् ।
उनका साथमा नव कलाकारहरु यदुसुदन कुवर र केवल भुजेल नायकको रुपमा देखिएका छन् । छायांकन सकिनु अघि नै यो चलचित्रलाई साउनको अन्तिम सातावाट रिलीजमा ल्याउने चर्चा निर्माणपक्षले गरेको थियो ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out