मिस नेपाल सृष्टि श्रेष्ठ

बेलायतमा ब्यबसायीक मोडलिङमा संलग्न भइसकेकी यस बर्षकी मिस नेपाल सृष्टि श्रेष्ठ चर्चा छ यतिखेर शहरमा । कतिपयले उनी चोरबाटोबाट प्रतियोगितामा छिरेको आरोप लगाइरहेका छन भने कतिपयले उनको सुन्दरताले मिस वल्र्डमा केही गरिपो हाल्छ कि भनेर आश गर्न थालेका छन् ।

आगामी असारमा चीनमा आयोजना हुने मिस वल्र्डमा सृष्टिले सहभागीता जनाउनेछिन नेपालको प्रतिनिधित्व गर्दै । औशत नेपालीको भन्दा बढि उचाई र आर्कषक प्रस्तुतीले उनबाट आश गर्नेको कमी छैन यतिखेर । सृष्टिले गएको दुई बर्षमा बेलायतमा गरेका मोडलिङ तस्वीर:

सृष्टि श्रेष्ठ सन् २०१२ की मिस नेपाल बनाउने उत्तर कुन थियो ? सेमिफाइनलमा उनले कस्तो प्रश्नको उत्तर कस्तो दिएकी थिइन् ? फाइनल प्रश्नमा दोस्रो र तेस्रो हुनेको उत्तर चाहिँ कस्तो थियो ? भिडियो हेर्नुस् 



Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out