अनारको जुसले बढाउछ सेक्स पावर

एक अनुसन्धानले अनारको जुसले मानिसमा यौन क्षमता बढाउने देखाएको छ । अनारको जुसको नियमित सेवन भियाग्रा जस्ता यौनवर्धक औषधि भन्दापनि कामयावी हुने अनुसन्धानको निष्कर्ष छ ।
अनुसन्धानका अनुसार अनारको जुसले सेक्सको इच्छा जगाउने हर्मोन टेस्टेस्टेरोनको मात्रा बढाउूछ ।
प्रत्येक दिन अनारको जुस पिउूदा टेस्टेस्टेरोनको मात्रा १६ देखि ३० प्रतिशत सम्म बढ्छ । अनारको जुसले यौन क्षमता बढाउने मात्र नभइ स्मरण शक्ति तथा मान्छेको मूडलाई ठीक राख्न पनि लाभदायी हुने बताइएको छ ।

भियाग्राजस्ता यौनवर्धक औषधि केवल पुरुषहरुका लागि मात्र कामयावी हुनेमा अनारको जुस महिला र पुरुष दुवैका लागि यौनवर्धक हुने अनुसन्धानले देखाएको छ ।

Recent Posts

दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out