काठमाडौँमा डेटिड स्पट बारे कलाकार

उपत्यका नगर विकास प्राधिकरणका आयुक्त केशव स्थापितले राजधानीमा सबैभन्दा पहिले मायाप्रीति गर्ने ठाउँ (डेटिङ स्पट) बनाउँछु भनेको कस्तो लाग्यो?

निशा अधिकारी, अभिनेत्री
उहाँ बोलीमा भन्दा काममा फोकस हुने व्यक्ति भएकाले सकारात्मक रूपमै हेर्छु। डेटिङमा जानेहरुले उपयुक्त ठाउँ पनि पाउनु पर्‍यो नि।

शशि रावल, गायिका
डेटिङ स्पटमात्र बनाएर केही होला जस्तो लाग्दैन। डेटिङ स्पट हुनु पर्छ तर यसलाई प्राथमिकतामा राख्ने प्रवृत्ति उचित होइन।

विनय श्रेष्ठ, अभिनेता
यो कुरा ठिक लागेन। सरकारी निकायहरुले आफ्नो जिम्मेवारीभित्र पर्ने काम गर्न नसकेको अवस्थामा डेटिङ स्पट बनाउने कुरा गलत हो। डेटिङ स्पट आवश्यक छैन।

सीमा संग्रौला, गायिका
डेटिङ स्पट बनाउने कुरा ठिक हो। सरकारले नै डेटिङ स्पट तोकिदिए सबैलाई सुविधा हुन्छ। अहिले त जहाँ प्रेमीप्रेमिका पुग्छन्, त्यही नै डेटिङ स्पट मान्नुपर्ने अवस्था छ। योजनावद्ध ढंगले बनाए अरुलाई असर पनि पर्दैन। मेरो ब्वाइफ्रेन्ड भयो भने म पनि त्यहाँ जान सक्छु। युवा पुस्तालाई यस्तो ठाउँ आवश्यक पनि छ।

निराकार याकथुम्बा, संगीत कलाकार
डेटिङ स्पट बनाउने कुरा आम नेपालीका प्राथमिकताभन्दा बाहिरको कुरा हो। डेटिङ स्पट बनाउने समय नेपालमा आइसकेको छैन।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out