हिटलरको अनौठो यौनचरित्र : सेक्स पावर बढाउन साँढेको विर्य

जर्मन तानाशाह एडोल्फ हिटलर लागु औषधका अम्मली रहेको कुरा त धेरैलाई थाहै होला । उनमा लागुऔषधको लत यतिधेरै थियो की कहिलेकाहीँ उनले दिनमा २८ पटकसम्म कोकिक सेवन गर्दथे । तर हिटलरको परिचय यत्तिमा मात्र सिमित रहेन । लठि्ठनका लागि लागुऔषध सेवन गर्ने हिटलर यौनक्षमता बढाउन सुइ समेत लगाउने गर्दथे । हिटलरले आफ्नो सेक्सपावर बढाउन विभिन्न घरेलु औषधिहरु सुइमार्फत लिने गर्दथे । अझ रोचक कुरा त के भने उनले साँढेको विर्य समेत सुइमार्फत लिने गर्थे ।

हिटलरको यस्तो यौन चरित्रको खुलासा उनको मेडिकल रिपोर्टबाट पत्ता लागेको हो । हिटलरका यी र यस्तै अनौठा बानीहरु सम्मिलित प्रतिवेदनलाई हालै अनलाइन मार्फत लिलामीमा राखिएको छ । स्टेम्फोर्डको एलेक्जेन्डर हिस्टोरिकल अक्सन्सले हिटलरबारे यी तथ्यहरु समेटिएको निकै महत्वपूर्ण दस्तावेज लिलामीमा राखेको हो । उक्त दस्तावेजमा हिटलरको खप्परको एक्सरे रिपोर्ट र चित्रका साथै नाकको भित्रि ििहस्साका स्केच पनि समावेश छ । १२ जून १९४५ को १७८ पेज लामो हिटलरको मेडिकल रिपोर्ट पनि यो लिलामीको हिस्सा भएको बताइएको छ । उक्त रिपोर्ट हिटलरका निजि चिकित्सकले उपलब्ध गराएका थिए ।
एलेग्जेन्डर अटोग्राफ्सका अध्यक्ष बिल पैनागोपलसका अनुसार उक्त प्रतिवेदनमा भनिएको छ की हिटलर आफ्नो घाँटी तथा पिनासको समस्याका कारण पनि कोकिक लिने गर्दथे ।
There was an error in this gadget
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out