लिंग उत्तेजित गराएपछि बाइक कम्पनीविरुद्ध मुद्दा

अमेरिकाका एक मानिसले मोटरसाइकलको सिटका आफ्नो लिंग लगातार २ वर्षसम्म उत्तेजित भएको भन्दै उक्त मोटरसाइकल कम्पनी विरुद्द मुद्धा हालेका छन् । मोटरसाइकलको अलीकति उठेको सिटका कारण घर्षण भइ आफ्नो लिंग उत्तेजित भएको र उत्तेजित भएको लिंग २ वर्षसम्म सामान्य अवस्थामा नआएको उनको भनाइ छ ।

सन् २०१० को मे १ तारखेका दिन लगातार ४ घण्टासम्म मोटरसाइकल चलाउँदा आफ्नो लिंग उत्तेजित भएको र त्यस्तो उत्तेजना २० महिनासम्म कायम रहेको हेनरी उल्फ नामका ती युवाले बताएका छन् ।

उल्फले उक्त कम्पनीले बाइकको डिजाइनमा लापरवाही गरेर यौनस्वास्थ्यमा असर पारेको भन्दै सन प|mान्सिस्कोको क्यालिफोर्निया उच्च अदालतमा मुद्धा हालेका हुन् । त्यस्तो प्रकारको बाइक सिटले यौनांग दुख्ने तथा अन्य यौन समस्या समेत उत्पन्न गराउने उनको दाबी छ । मोटरसाइकलको सिटका कारण आफ्नो लिंग लगातार उत्तेजित भएपछि आफुले यौनसम्पर्क समेत गर्न नपाएको उनले बताएका छन् । उनले आफ्नो संवेगात्मक असर, तथा जागिर छाडेर बस्नुपर्दाको आर्थिक क्षति र औषधी उपचार खर्चको समेत क्षतिपूर्ति माग गरेका छन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out