इमरान र विद्याबीच चुम्बनको बाढी

सुपरहिट फिल्म  डर्टी पिक्चरमा विद्या बालन र इमरान हासमी बीच केबल एक मात्र चुम्बनको दृश्य थियो । डर्टी पिक्चरमा एक मात्र चुम्बन दृश्यले बलिउडका दर्शकको धित मरेन होला । त्यसैले फ्यानको तिर्खा मेटाउन इमरान र विद्याले चुम्बनको वर्षा नै गराउने भएका छन् ।
इमरान र विद्याको आफ्नो आसन्न फिल्म घनचक्करमा श्रृंखलाबद्ध रुपमा चुम्बनका दृश्य दिने भएका हुन् । श्रोतका अनुसार यो फिल्ममा धेरै इन्टिमेट सिन हुनेछन् र हिरो हिरोइनले पटकपटक ओठ जोडाउने मदहोस बन्नेछन् । फिल्ममा धेरैपटक चुम्बनका दृश्य दिन सिरियल किशर इमरान र सेक्स बम बालन राजी भएका छन् । उनीहरुबीच केमेस्ट्री पनि मिल्ने र एक अर्काबीच कसिलो चुम्बन दिन अप्ठेरो पनि नमान्ने भएकाले फिल्म निकै रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।
घनचक्करमा इमरान र विद्या लोग्नेस्वास्नीको भामिकामा देखा पर्नेछन् । राजकुमार गुप्ताको निर्देशन रहने फिल्म घनचक्करमा पर्भेज शेखको कथावस्तु अनुसार कथाले मागेजति दिन इमरान र विद्या तयार हुनेछन् ।

Recent Posts

Loading...
दैनिक
रेडियो/ टेलिभिजन कान्तिपुर एफ. एम. बीबीसी नेपाली सेवा चाइना रेडियो रेडियो दोभान रेडियो नेपाल रेडियो सगरमाथा हिट्स एफ. एम. सगरमाथा टेलिभिजन एभिन्यूज टिभी हिमाली स्वरहरू व्रिटिस गोर्खा रेडियो उज्यालो राष्ट्रिय नेटवर्क एसबीएस रेडियो - नेपाल एबीसी समाचार

साप्ताहिक
अन्य उपयोगी वेबसाईटहरू नेपाल अमेरिका पत्रकार संघ मेरो संसार शब्दाङकुर साहित्यीक समकालीन साहित्य खसखस कमिटी टु प्रोटेक्ट जर्नालिष्टस् गोरखा न्यूज सेब्स साझा.कम काठमाण्डू न्यूजलाईन नेपाली साहित्य मञ्च नेपाल होराईजन्स साँझको समाचार नेपाली न्यूज यूएसए हालखबर अनलाईन अनलाईन खबर प्रेस नेपाल नेपाली कला साहित्य डिसी नेपाल दौंतरी फुलबारी

मेरो कन्ट्रोल प्यानल

New Post | Settings | Template Designer | Design | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign Out